खम्बुवानका शुभाङगि चतुरघाना चतिम राजा काेहुन्?:सप्त साम्पाङ खम्बु।

रातो नेपाल: फागुन ४,बेलायत। पृथ्वीनारायान शाहले गाेर्खा एकीकरण गर्दै गर्दा खम्बुवानका राजा थिए । १६ खम्बु भित्रका खकलुङ् खुवालुङ् साम्पाङ् सभ्यता साम्पाङ् जातिका हुन्। गाेर्खालिद्वारा १८३० मा मारिएका जुलन साम्पाङ् ,चतुरघाना चतिम राजा हुन् । भाइ अटल सेनापति कान्छाे भाइ देवान चाैडण्डि गढी र माहुरेगढी माेरङ् प्रमुख थिए।सेनापति अटलले भने हतुवागढी फालि थुम् बिजयापुर गढी आफै कमाण्ड गर्दथे। चतिमकाे माइला छाेराे चँमि भने बाउकाे रक्षाकाे निम्ति संगै हिड्दथे। र चँमि चमचमि भने चिनागढी प्रमुख पनि थिए भने चँमि लाई किरातिकाे चाैथाे राजा भनी बर्णन्न् गर्दछन् ।माहुरेगढी प्रमुख अगमसिङ् चाम्लिङ खम्बु चतिम माहुरे गढी हुदा मीत निरौला बाहुनसँग भेट हुदा चतुरघानाले आफु शिन्दुलिगढी हिडेकाे कुराे सुनाएकाे आधारमा मीत निरौलाले गाेर्खालि सेनालाई सुटुक्क सुनाई दुध् काेसि किनारामा ढुकेर अक्रमन् गर्न लाएर चतुरघाना लाई झण्डै मारे। शुभाङगि चतिम काे सेना धेरै मरे चतिम बाच्न सफल भए लगतै चिनागढी फर्के खम्बु राजा हरुले १८१७ देखि खम्बुवान एकीकरण गर्दै पश्चिममा तिर्सुलिनदी पुर्वमा टिस्टा मनिपुर मिझुराम आश्सामसम्म पुगेका थिए । ईतिहास दस्तावेज छन् खम्बुहरुले १८१७ देखि १८३० सम्म एकछत्र शासन गरेका थिए।बंसवालि र पाैराणिक कथा बिभिन्न ईतिहरुमा भेटिन्छन् । चतिमकाे हार गाेर्खालिका सेना ताङ्साङ जाति मगर तामङ् गुरुङ्हरुले खम्बुवानमा पटक पटक हमला गरेता पनि खम्बुवानलाई जित्न सकेकाे थिएन। जब हरिनन्दन पाेखरेलले पुर्वमा जाे हिजाे भारतका टाटर्स ब्यङगाल हुदै आएका ७ सर्दार ३ पुराेहित याक्थुम्बा सेनमकवान मुनाफेन जाति तत्कालिन फेदपा बर्तमान पाचथरकाे फिदिममा आइ आठ खम्बु राजाहरुसंग शरण मागि बसेका थिए। दस सर्दार याक्थुबाहरुलाई हरिनन्दन पाेखरेलले अरुण पुर्व लिम्बुलाई दिने सर्तमा लिम्बूहरु गाेर्खालिकाे सेनामा भर्ति भई पुर्वबाट खम्बुवान मा आक्रमण गरे र गाेर्खालिले जिते खम्बुवानले हार बिहाेर्नु पर्यो। ईमानसिह च्याम्जाेङ् , चतुरघानाले गाेर्खालिसंग लगतार ३० बर्ष युध्द लढे १८३० मा मार्न सफल भए चतिमकाे मृत्युपछि सेनापति अटलले नेतृत्व सम्हालेर हतुवागढी फालि थुम बसेर लडे। शुभाङगि चतिमकाे मृत्युपछि २ बर्ष लडे,करिब ३२ बर्ष लगातार लडे। चिनागढी चमचमि चँमिले समुहले शिन्दुलिगढी नाम्दाेहाङ् उलिहाङ् बनेपा धुलिखेल महेन्द्र सिङ खम्बु माहुरे गढी अगमसिंह खम्बु सबैले आआफ्नोठाउबाट युध्दकाे भुमिका निभाए।पछि सेनापति अटल खम्बु भने हार व्यहाेर्दै पुर्व भागेको पुर्वकाे ईतिहास् दस्तावेज छन्। पृथ्वीनारायान शाहकाे भराैटे हरिनन्दन् पाेखरेल ,त्रिलाेक चन्द्र उपाध्यायले खम्बुवानलाई गाेर्खामा बिलय गर्न भुमिका खेलेका थिए।शुभाङगि राजा चतिम चतुरघानाले बनाएकाे बँकर खाेटाङ् जािल्ला रावाबेसि गाउपालिका साबिक ६ हाैचुर ढरेनिमा केही नमुना हरु सुरक्षित छन् । चतुर घनाकाे अन्तिम दरवार खाेटाङ जिल्ला केपिलास्गढी साबिक ४ बनक्सिला बुध्दवारे बजार देखि अलि माथि चिनागढी अहिले घिनु गढी भनेर परिचित छन् ।र खम्बु राजा चतिम चतुरघाना लाई मार्न हरिनन्दन् पाेखरेलले निरौला बाहुनलाई मीत लाउन लाएर मितेरी सैनाे लाएर झुक्काएर मारियाे। शुभाङगि चतिमकाे मृत्यु केपिलास्गढी साबिक ४ र२ काे शिमा क्षेत्र रङ्कजुमा मारिए । शुभाङगि राजा चतिम चतुरघाना ढलेकाे ठाउमा ढाल तरवार मान्छेकाे पाईला घाेडाकाे पैला मान्छेकाे सरिरकाे छापहरु शिला पत्थरमा मज्जाले देख्न सकिन्छ। अहिले शुभाङगि चतुरघाना मृत्यु स्थललाई ढाल तरवार नामले पनि परिचित छ।शुभाङगि चतुरघाना राजा हुदा उनका मन्त्रि काजि सिउरिमेलाई केपिलास्गढी साबिक ६ सुङ्देल रावाखाेला आसपास मारिएकाे ईतिहास वंशवालि विभिन्न पाैनिक किमदन्ति भेटिन्छ। चतिम चतुरघानाकाे शक्ति पत्तालाउन त्रिलाेक चन्द्र उपाध्यायकाे प्रमुख जाेगिकाे भेषमा गाउगाउ कालाे कपडा कालाे दाल र कुरिन् ढुँगा माग्न लाए,कपडा लाउने बस्त्र बनाए दाल भाेजन खाना बनाए, कुरिन् ढुँगा गाेलि बनाए खम्बुवान चतिमकाे नालिवेलि पत्ता लाई सकेपछि खम्बुवानमा आक्रमण गरे र खम्बुवानले हार बिहाेर्नु परेकाे ईतिहास दस्तावेज जिबितै छ। खम्बुवान माथि गाेर्खालिकाे जित १८ सय ३२ मा भयाे। जित पछि बिजय मानी गााेर्खालिहरुले याक्थुम लिम्बूहरुलाई खम्बुवान कब्जागर्न युध्द गर्न सघाएकाे हुदा १८३२ मा अरुण पुर्वकाे भुमि र खम्बुहरुकाे लालमोहर थितिहरु लिम्बूलाई सुम्पि दिए। गाेर्खालिहरुले खम्बुवानमा बिजय गरेसि तत्कालिन मन्त्रि मण्डलमा आफ्नो बिचार रचना गाेर्खा राजा पृथ्वीनारायण शाहकाे अगाढी पेस गर्दै भन्छन् ‘जङ्गलि स्वठे तिघ्रे पाखे ,खर्पने ढाेगिकाे देश हाे , भगवान राखिदेउ याे यसैगरि , यी सभ्य भए हाम्रा शिरि खुररी काहाँ जाला .? , तिघ्रे र पर्वते स्वठे जुन हाम्रा दाजु भाइ छन् , त्यहि रहि बाचुन् हुनु पर्दैन सभ्य ती , बाहुन क्षेत्रि यहि बाट मन्त्रि मण्डल जाेर्नु । बाहुन क्षेत्रिमा पनि उच्च काेटिकाे । मन्त्रि मण्डल जाेर्दा बाहुन क्षेत्रि जाेर्नु मतवालि कतै नहुल्नु ,अयोग्य मतवालि र पाखण्डि निच निर्दयी , पस्याे भने मण्डलमा राज्य उठ्दा गिराउछ । बाहुन क्षेत्रियैबाट मन्त्रि मण्डल जाेर्नु । त्यस्तै मन्त्रि लिई रक्षा गर्नु राज्य काे सधै।’
गाेर्खालिहरुलेे खम्बुवानमा बिजय गरेसि हरिन्दन पाेखरेलले रचेकाे रचना मन्त्रि मण्डलमा बाेलेका शब्द रचनालाई राममणि दिक्षितले संरक्षण गरेर राखेक थिए। केदारमणिले आधी प्रकासित गर्नु भाे । चतिम्काे अनत्य संगै करिव करिव खम्बुवान काे अन्त्य भयाे। शुभाङगिकाे मृत्युपछि भाइ अटलले करिव करिव सढे २ बर्ष लडे गाेर्खालिहरुले खम्बुवानमा युध्द गर्न सुरु गरेकाे ३२ वर्षा लड्दा मात्रा खम्बुवान कब्जा गर्न सफल भए। चँमि चमचमि भने अटल हार खाएर भागेपछि चँमिले आत्म समर्पन गरे । गाेर्खालिकाे जित संगै खम्बुवान लाई ३ भागमा बिभाजन गरि दिए वल्लाे किरात जिरेल थामि काेईज हरुलाई प्रमुख मुखिया बानए, माझ किरात चँमि लाई प्रमुख बनाए अरु थुम् थुममा मुखिया बनाए, पल्लाे किरात दस सर्दार याक्थुमहरु लाई दिए दश सर्दार याक्थुमहरुले लिम्बू लेख्न र लिम्बुवान भन्न थालेकाे आज भन्दा ६ पुस्ता अघि देखि मात्र हाे ईमानसिङ चेम्जाेङ् ईङनाम लेख्छन् । चतिम चतुरघाना खम्बुहरुकाे अन्तिम राजा हुन्, उनले लेखेका शिला लेख अझै सुरक्षित छ। केपलास्गढी साबिक ४ र २ काे सिमा क्षेत्रमा छ , यालम्बर देखि चतिम चतुरघाना सम्मा आउदा एकछत्र ३२ पुस्ता खम्बु राजा हरुले करिव१५३० /३२ लामाे शासन गरेकाे थिए ।
राजा शुभाङगि चतिम चतुरघानाकाे म उत्तराधिकारी भएकाे हुदा यादि यलम्बर देखि शिरेल्लि राजा हुँदै आएकाे भए म ३८ राजा भई म नेपालकाे नेतृत्व समाल्दै गद्दिमा बस्थे, तर दुखद् ३२ पुस्ता मा राष्ट्रकाे बागडाेर समाहल्ने यात्रा सिमित भयाे । चतिम् शुभाङगि चतुरघानाकाे बंस हाे म अहिले ८ पुस्ता मा कुदिरछु । ईतिहास खाेज अनु सन्धान् गर्दैछम् सत्या तथ्या ईतिहास् ।
सप्त साम्पाङ खम्बु।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE