प्राकृतिक विपत्तिमा दुई दिनमै १४ जनाको मृत्य


प्राकृतिक विपत्तिमा परी देशभर १४ जनाको मृत्यु भएको छ । दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।
तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ । अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE