मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जसपाको दुई स्वायत्त क्षेत्र समिति पुनर्गठन

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका समितिम कोसी प्रदेशअन्तर्गतका मेचे स्वायत्त क्षेत्र समिति र धिमाल स्वायत्त क्षेत्र समिति रहेका छन् । 

 
शनिबार झापाको लाउख्रीफारामा आयोजित भेलाले अग्नीमाया मेचेको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरेकोे हो ।

त्यस्तै मोरङको दस बिघे मङ्गलबारेमा आयोजित भेलाबाट बाङगाई धिमालको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x