मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

बिष्णु परियारको मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक

  • 96
  •  
  •  
  •  
  •  
  •  
  •  
    96
    Shares

 

तीजलाई लक्षित गरेर तिज गित  ‘मोहनी लगायो कानको झुम्काले’बोलको गित सार्वजनिक भएको छ।  गीतमा विष्णु परियार  र   जय देवकोटाको  स्वर रहेको छ ।

नजिकिँदै गरेको तीजलाई लक्षित गरेर  गीतमा  विष्णु परियार र जय देबकोटाको स्वर रहेको छ । तिलक रामदनको शब्द रहेको उक्त गीतमा सञ्जय श्रीपालीले एरेन्ज गरेका छन् ।

मदन खड्काले निर्देशन र कोरियोग्राफर गरेको उक्त गीतको भिडियोमा अस्विन मगर र रुविना अधिकारीको फिचरिङ रहेको छ ।
भिडियो

https://youtu.be/dZO7S_ilKB4

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x