बिष्णु परियारको मोहनी लगायो कानको झुम्काले’ तीज गीत सार्वजनिक


तीजलाई लक्षित गरेर तिज गित ‘मोहनी लगायो कानको झुम्काले’बोलको गित सार्वजनिक भएको छ। गीतमा विष्णु परियार र जय देवकोटाको स्वर रहेको छ ।
नजिकिँदै गरेको तीजलाई लक्षित गरेर गीतमा विष्णु परियार र जय देबकोटाको स्वर रहेको छ । तिलक रामदनको शब्द रहेको उक्त गीतमा सञ्जय श्रीपालीले एरेन्ज गरेका छन् ।
मदन खड्काले निर्देशन र कोरियोग्राफर गरेको उक्त गीतको भिडियोमा अस्विन मगर र रुविना अधिकारीको फिचरिङ रहेको छ ।
भिडियोhttps://youtu.be/dZO7S_ilKB4
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE