शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

प्राकृतिक विपत्तिमा दुई दिनमै १४ जनाको मृत्य

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

प्राकृतिक विपत्तिमा परी देशभर १४ जनाको मृत्यु भएको छ । दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ । अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x