सोमवार, माघ ७, २०८१
Monday, January 20, 2025

अवैध रकम सहित ४ जना प्रकाउ

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । विभागको सूचना अधिकारी नवराज अधिकारीको अनुसार पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेका छन् ।

सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए । व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ ।

बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरेको र अनुसन्धान बताएका छन् । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x