शनिबार, चैत्र २२, २०८१
Saturday, April 5, 2025

गृहमन्त्रालयले आफ्ना निकायहरु कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सुझाव को माग

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

गृह मन्त्रालय र अन्तरगतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागी गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित समितिले सुझाव मागेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मङ्सिरमा पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यिय समिति बनाइएको थियो ।

समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ । गृह प्रशासन अन्तर्गतका निकायहरूको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझावहरू दिन समितिले आग्रह गरेको छ। अध्ययन समितिले चारवटा उप–समिति गठन गरेको छ र त्यस भित्र स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन समितिले आग्रह गरेको छ ।

सुचना गृहमन्त्रालयको वेव साइट http//www.moho.gov. npमा राखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x