संयोग ” मित्र” योन्जन को ” चुल्बुले नानी ” लिरिकल भिडियो सार्बजानिक


काठमडौ ।
नेपाली साङ्गीतिक आकशका निक्कै सम्भावना बोकेका एक नक्षेत्र हुन संयोग ” मित्र” योन्जन । सानै देखि गीत सङ्गीत लाई माया गर्ने र एक कुशल गायक बन्ने सपना साकार पार्न दिन रात अहोरात्र खटिरहनु भएका योन्जन यश अघि पनि केही गीतहरु बजारमा ल्याउसक्नु भएको छ भने बिगत दुई बर्श अगाडि देखि सङ्गीत पनि सिकिरहनु भएको छ । हालै मात्र चुल्बुले नानी बोल्को गीत रचना / सङ्गीत /स्वर स्वयम् उहाकै छ भने / फिमेल भोकल मा निर्मला घिसिङ ले साथ दिनु भएको छ भने उक्त्त गीत लाई सनम ” पुरुष ” राई ले एरेन्ज गरेका छन । यसै गीतलाई रेकर्डिङ सुबाश कुथुमी राई ले गर्नु भएको छ भने मिक्सिङ मास्टरिङ्ग गोबिन्द सोनि ले गर्नु भएको छ पुतलिसडक स्थित ए लेबल रेकर्डिङ मा उक्त्त गीत रेकर्डिङ भएको हो । यश गीत अत्यन्तै मेलोडियस र हार्ट टचिङ गर्ने खाल्को छ । यो गीतको भाबले चोखो माया पिरतीमा समर्पित युगल जोडी हरुको कथा लाई समेटेर बनाइएको छ । आजिबन आफ्नो मायालु लाई देउराली भाकेर पर्खी बस्न अनुनय बिनय गरेका छन भने उता आफ्ना प्रेमिका पृयसी पनि उसरी नै आजिबन कुरि बस्ने प्रतिज्ञा गरेकी छिन लिरिकल भिडियो नै भएपनी सुन्न लाई अत्ति नै सुमधुर छ । बाकी भिडियो मा ….
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE