अगस्ट १३ मा माल्टामा सांगीतिक कार्यक्रम हुने


Essential Elementsको प्रस्तुतिमा नेपालीहरुको यही अगस्ट १३ तारिक को दिन माल्टामा अवस्थित Msida फुटबल ग्राउन्डमा लोकप्रिय गायक थानेश्वर गौतम र लोक गायिका सुनिता दुलालको साथमा विभिन्न सांगीतिक कोसेलीहरु भव्य रूपमा प्रस्तुति हुने भएको छ ।
भिम कमल के सिको सभापतित्व र सन्तोष पाठकको सयोजक्तोमा कार्यक्रम हुने जन प्रगतिशील मञ्च माल्टाका महासचिव अशिम लोप्चन तामाङले जानकारी दिनुभयो
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE