मङ्लबार, साउन १, २०८१
Tuesday, July 16, 2024

अगस्ट १३ मा माल्टामा सांगीतिक कार्यक्रम हुने

  • 168
  •  
  •  
  •  
  •  
  •  
  •  
    168
    Shares

Essential Elementsको प्रस्तुतिमा नेपालीहरुको यही अगस्ट १३ तारिक को दिन माल्टामा अवस्थित Msida फुटबल ग्राउन्डमा लोकप्रिय गायक थानेश्वर गौतम र लोक गायिका सुनिता दुलालको साथमा विभिन्न सांगीतिक कोसेलीहरु भव्य रूपमा प्रस्तुति हुने भएको  छ ।

भिम कमल के सिको सभापतित्व र सन्तोष पाठकको सयोजक्तोमा कार्यक्रम हुने जन प्रगतिशील मञ्च माल्टाका महासचिव अशिम लोप्चन तामाङले जानकारी दिनुभयो

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x