बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

डा.तिलु राना अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

माघ १७,काठमाडौ।
डा.तिलु रानालाइ भारु नगद दस हजार सहित अन्तर्राष्ट्रिय अवार्ड ‘राष्ट्रिय रत्न सम्मान २०२५’प्रदान गरिएको छ।

 

कृष्ण चौहान फाउन्डेसनको आयोजनामा अधेरी वैष्ट मुम्बैमा आयोजना गरिएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा विश्वभरिबाट विभिन्न बिधामा आआफ्नो देशलाइ योगदान पुर्याउने ब्यक्तिहरुबाट छनौट हुने जाने क्रममा एसिएन कराते महासंघ रेफ्री,जर्ज तथा अन्तर्राष्ट्रिय गोल्ड मेडलिष्ट रानालाई यो अवार्ड प्रदान गरिएको हो।

सो कार्यक्रम संयोजक फिल्म निर्माता/निर्देशक डा.कृष्ण चौहान हुन् भने कार्यक्रममा बलिउडका चर्चित सेलिब्रेटी तथा राजनितीज्ञ धेरेइ कुमार,संजय पटिल,बि.एन.तिवारी लगायको बाक्लो उपस्थिति रहेको थियो।

भव्य सभ्य रुपमा सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुती पनि चलेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x