गौशाला२६ ले दिइन् उजुरी

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्।
गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन जाहेरी दिएकी हुन्। यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी ब्युरोका प्रवक्ता रायले जानकारी दिए।
उनले भने ‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौं,’।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE