सामाजिक कार्यलाई अब अभियान्ताको रुपमा युवा


सेख इस्तिहार हरिओन वडा नम्बर ११ सर्लाही
शेख इस्तिहार आफै युवा भएर युवाको हरेक समस्यामा र समस्याको समाधान हरपल साथ दिइरहनुभएको छ युवालाई आफ्नै देशमा रोजगार व्यवस्थापन गरिदिनुहुनको लागि सरकार र नगरपालिकासँग अनुरोध गर्नुहुन्छ।
युवालाई कृषि माध्यममा इन्भल्भ गरायो भने अझ देशको लागि राम्रो हुन्छ! युवाहरू जुन विदेश जाने लहरो भएको छ यसलाई हामी छिटोभन्दा छिटो सरकारको माध्यमबाट स्थानीय सरकारको माध्यमबाट यसलाई कन्ट्रोल गर्न अत्यन्त जरुरी भएको शेख इस्तिहार को भनाइ ! गाउँघरमा भएको स्थानीय सरकारमा भएको भ्रष्टाचार चाहे वडा अध्यक्षले गरुन् चाहे मेयरले गरुन् चाहे आम उपभोक्ता गरुन् या कर्मचारीको माध्यमबाट या त हाम्रो सोच भ्रष्टाचार छ भने त्यो सम्पूर्ण कुरालाई चिर्दै अब नयाँ नेपालको कल्पना तिर हामी लाग्नुपर्छ भन्ने इस्तियाजीको भनाइ ! जनता भ्रष्ट भयो भने मात्रै नेता भ्रष्टाचारी हुन्छ। युवाहरू आफ्नो हक र अधिकारको लागि राजनीतिकमा लागेर हुन्छ कि व्यवसायमा लागेर हुन्छ कि कसरी आफ्नो हक अधिकार खोज्ने त्यो माध्यम अपनाइ राख्नुपर्छ भन्ने इस्तियारजीको भनाइ , युवालाई व्यवसायमा जोड्नुपर्छ सरकारले आफ्नो एउटा किसिमको नयाँ योजना स्थानीय सरकारदेखि नै सुरु गर्नुपर्छ अनि मात्र युवा विदेशिनु बाट र गलत क्रियाकलापबाट बचाउन सकिन्छ जस्तो! शेख इस्तिहारजीको भनाइ स्थानीय सरकारले जुन किसिमको बजेट बनाउँदा शिक्षा र स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर अपनाउँदा राम्रो हुन्छ समाजको लागि ! किसानको लागि खेत खेतमा विद्युतीकरण भइदिएको भए अझ किसानको लागि राम्रो हुन्थ्यो भने ! शेख इस्तिहारजीको भनाइ राजनीतिकमा आउनु कमाउने उद्देश्य मात्र नभए कसरी आफ्नो गाउँ ठाउँका शिक्षा स्वास्थ्य र युवाहरूलाई रोजगारीमा ल्याउनुपर्छ र एउटा सिस्टमलाई बदल्नुपर्छ मनसायले राजनीति गरिरहनु भएको छ ! शेख इस्तिहारजीको भनाइ जन्मेपछि केही राम्रो गरेर मर्नुपर्छ र समाजप्रति जुन एउटा आफ्नो भावना हमेशा एउटा निस्वार्थ राख्नुपर्छ । स्थानीय सरकारले युवाको लागि खेलकुदको बजेट विनियोजन गर्दा विशेष ध्यान दिएर गर्दा युवाहरू गलत बाटोतिर जानुभन्दा वञ्चित हुन्छ। शेख इस्तिहारजीको ट्यागलाइन आफ्नो वार्ड आफ्नो नगर आफैं बनाउँ भन्ने अभियानले अगाडि बढ्नुभएको छ। सेफ इस्तिहारजीको भनाइ जनताको सोच नेताप्रति निस्वार्थ हुनुपर्छ।
कुनै पनि स्वार्थ नलिकन राम्रो नेता समर्थन गर्नुपर्छ गलत क्रियाकलापमा लागेको व्यक्ति जसले हाम्रो समाजमा एउटा नकारात्मक बाटो दिएको छ भने त्यस्ता नेताहरुलाई अब भित्तामा पुर्याउने गरी सोच राख्नुपर्छ र कुनै पनि स्वार्थ नराखिकन आफ्नो गाउँ ठाउँको नेता छान्नु अत्यन्त आवश्यक छ। सरकारी स्कुललाई english मिडियम गरेर र राम्रो राम्रो शिक्षक र पढाइमा र के भन्छ ड्रेसअपमा राम्रो सिस्टम ल्याउन सकियो भने नेपालको सरकारी स्कुल पनि राम्रो हुन सक्छ भनाइ
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE