शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

माओवादी संसदीय दलको बैठक बस्दै

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० बजे बानेश्वरमा बैठक बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न आव्हान गर्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x