रुकुमेली नापी समाजको अध्यक्षमा गणेश खड्का निर्वाचित
काठमाडौ , रुकुमेली नापी समाज रुकुमको छैटौं स्थापना दिबस र तेस्रो साधारण सभा काठमाडौमा भब्य रुपमा सम्पन्न भयको छ। तेस्रो साधारण सभाबाट दोश्रो कार्याकालका लागि गणेश खड्का अध्यक्षमा चयन भएका छ्न।
संस्थाको स्थापना दिबसको उपलक्ष्यमा संस्थाका अध्यक्ष प्रकाश ओलीको अध्यक्षतामा ,प्रमुख आतिथ्यता भूमिब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयका प्रबक्ता तथा नेपाल सरकारका सहसचिव गणेश प्रसाद भट्ट, बिषेश आतिथ्यता नापी बिभागका महानिर्देशक प्रकाश जोशी , अम्बादत्त भट्ट लगायतको उपस्थितमा बिजेता समुहलाइ पुरस्कार बितरण गरि सम्पन्न गर्दै छैटौं स्थापना दिबस सम्पन्न भएको छ।
यसैगरी,रुकुमेली नापि समाजले स्थापनना दिवसको अवसरमा विभिन्न खेलकुद समेत आयोजना गरेको थियो। जस अन्तर्गत सिनियर ब्याडमिन्टन प्रतियोगिता (१७-१८ गते दिपक ब्याडमिन्टन क्लब मनमैजु काठमाडौंमा सम्पन भएको छ।
प्रतियोगितामा प्रथम – आयोजक टिम रुकुमेली नापी समाज,द्दिर्तिय – सुदुरपश्चिम नापी समाज
तृतीय- गण्डकी प्रदेश भएको छ ।
त्यस्तै,जुनियर ब्याडमिन्टन प्रतियोगितामा –
प्रथम -आयोजक टिम रुकुमेली नापी रुकुम,
द्दिर्तिय- नापी कार्यलय धादिङ
तृतीय – सुदुरपश्चिम नापी समाज भएको छ।
यसैगरी ,फुट्सल- तर्फ G4 फुटसल मनमैजु काठमाडौमा भयको थियो।
जसमा प्रथम- आयोजक रुकुमेली नापी समाज,
दोश्रो – नापी कार्यालय साखु र तृतीय – एसोसियसन अफ जिमोटिक्स इन्जिनियरिङ भएको थियो।
भने , क्वालिटी ब्याङ्क्युट बुद्दनगर काठमाडौंमा भयको सर्भे हाजिरीजबाफ प्रतियोगितामा पनि
प्रथम- आयोजक रुकुमेली नापि समाज,
दोश्रो- सुदुर पश्चिम प्रदेश र तृतीय- रुकुमेली नापी समाजकै सानोभेरी टिम भएका छन् ।
प्रतियोगिताका सबै बिधामा आयोजक रुकुमेली नापी समाजले नै प्रथम स्थान हासिल गरेको छ।
साथै, रुकुमेली नापी समाजकै आयोजनामा क्वालिटी ब्याङ्कुट बुद्धनगर काठमाडौंमा रक्तदान कार्यक्रम पनि भयको छ। जसमा २१ जना नापी पेशाकर्मीले रक्तदान गरेका छ्न।
रुकुमेली नापी समाजले आफ्नो सस्थाको तेस्रो
साधारण सभा सम्पन्न गरि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसमा २ जना पछि कार्यसमितिले थप्ने गरि हाल १३ सदस्यीय कमिटी चयन भयको नबनिर्बाचित अध्यक्ष खडकाले बताए। खड्का संस्थाको पहिलो साधारण सभा २०७५ बाट पहिलो पटक अध्यक्षमा चयन भै एक कार्यकाल नेतृत्व गरि सकेका अहिले तेस्रो साधारण सभाबाट दोश्रो कार्यकालको लागि पुनः चयन भयका हुन।
संरक्षकमा–
प्रकाश ओलि
सल्लाहकार –
डिल्ली बहादुर ओली
हरि बहादुर ओली
दिपक कुमार खड्का
रेनुका गिरि ओली
गोबिन्द बोहरा
बलाराम खत्री
सृजन भण्डारी
निर्बाचित कार्यसमिति -:
अध्यक्ष – गणेश खड्का
उपाध्यक्ष – सन्जित ओली
महासचिव – हिरालाल के. सी.
सचिव – हरि बहादुर खत्री
सचिब – बिष्णु कुमार ओली
सचिब – दिनेश खत्री
कोषाध्यक्ष – यामराज बोहरा
सद्स्य – भरत ओली
सदस्य – नरेन्द्र के सी
सदस्य – निश्चल पुन मगर
सद्स्य – सन्ध्या घर्ती मगर
सदस्य – समिक्षा पुन मगर
सदस्य – खड्क ब. भन्डारी
WRITE COMMENTS FOR THIS ARTICLE