रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको पहिलो बैठक हो ।
बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE