बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

नेकपा एमाले संसदीय दलको बैठक सुरु

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले )संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारीमा छ ।

एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएको  छ ।

यता प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x