बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

अस्ट्रेलियामाथि अफगानिस्तानको सानदान जित

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

अफगानिस्तानले अस्ट्रेलियामाथि  जित हासिल गरेको छ । जारी टी- २० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । टी- २० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।

अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x