कोशी प्रदेश सभाको आज अन्त्य हुदै
कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
आजको प्रदेशसभा बैठकमा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति १२ बजेपछि अधिवेशन अन्त्य हुने बताइएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE