बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

काठमाडौंमा केकमा लागु औषध

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ । त्यस कार्यमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्य खुलासा भएको हो ।
लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x