शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

काठमाडौं जिल्ला अदालतबाट कैदी फरार

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।

बुधबार प्रहरी वृत्त महाराजगञ्जले ३२ वर्षीय कमल खड्कालाई अदालत लग्दा फरार भएको प्रहरी स्रोतले उल्लेख गरेकोबछ ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ। कमल खड्का ठगी मुद्दा प्रतिवादी हुन्।

उनी कसरी भागेको भन्ने प्रहरीले खुलाएको भने छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x