सँक्षिप्त किराँती ईतिहास: सप्त खम्बु

रातो नेपाल: पुस २९,बेलायत। किरातिहरु काे हुन् ?New Biblical Atls of Londonsocity पुस्तककाे पृष्ठ ७८ उल्लेखित ऐतिहासिक तथ्यान्कले याे प्रमाणित गर्दछकी किरात जातिकाे बसाेवास प्राचीन बेविलाेन देशकाे पहिलाे राज्य अर्थात शिरिया देशमा थियाे । तत्कालिन शिरिया भाषामा गढी वा सहरलाई किरात भन्दथे। प्रचिन शिरियामा दस गढी थिए। शिरियावासीले आफुलाई गढीवासी भन्दथे।शिरियाकाे सहरबाट किरात शब्दकाे बिकाष भएकाे पाईन्छ। ईङनाम पापाे ईमानसिंह चेम्जाेङकाे किरात बँशकाे ईतिहास २५१ डा. प्रपन्चचार्य र बिक्रमजित हस्तलिखितलेनि किरात शब्दकाे उत्पति भुमध्य सागर क्षेत्रमा बाेलिने माेवाईट भाषाकाे किरियाट शब्द अपभ्रँश भई किरात भएकाे उल्लेख गरेका छन्।किरातिहरुकाे मुल थलाे बेविलाेन भएकाे र ईसा पुर्व २४०० तिर आफ्नाे मुलथलाे छाेडि मेसाेपाेटिया बसाइ सरेकाे भनिएकाे छ।प्राचीन किराँती हरु आर्य खस किरातिहरु बेविलाेन शिरिया देखि मेसाेपाेटिया हुदै मिश्र अफ्रिका प्रसिया घुम्दै लासा देखि खैवर घाँटी कँसिदेखि कामारुप्पा कस्मिर मानाे सरोबर दक्षिण पश्चिम ब्रम्हा पुत्र नदिकाे किनारादेखि चिन मंगोलियासम्म फैलिएका थिए। किरातिहरुकाे उत्गम थलाे पर्सिया मिश्र अफ्रिकालाई ईतिहाशकारहरु मानेकाे पाईन्छ। जापन, चिन,मगाेलया, भेत्नाम,अफ्रिका,फिलिपिन्स, मलासिया,ईडाेनेसिया,कम्बाेडिया, काेरिया,भारतकाे आशाम नागाल्याण्फ, मनिपुर मिजुराम क्षेत्रमा बस्ने चिनियाँ मगाेलिया जाति र नेपालकाे पश्चिम क्षेत्रमा बस्ने थकालि मगर गुरुङ नेवार तामाङ थारु र पुर्वि क्षेत्रमा बस्ने लिम्बू लेप्चा याखा धिमाल मेचे हरुकाे उत्गमथलाे एउटै भएकाे मान्दछन्। ईमानसिंह चेम्जाेङ, प्रेम माबाेहाङ् ईङनाम पापाे संक्षिप्त किरात ईतिहास नेपालकाे शन्दर्भमा किराति ईतिहास प्रारम्भ ३ जाति काे मिश्रण बाट भएकाे कर्णलि हुँदै आएका ताङ्साङथा मगाेलिया जाति र पुर्व दक्षिण भारतकाे कासिँ बाट भारतकाे टाटर्स भारकाे बङ्गाल काेशि भारतको आसाम हुँदै आएका मुनाफेन चिनया जाति सानमकवान सेन बासिहरु खम्बाेसा भुमिपुत्र खम्बुहरु संग मिले र बसेकाे बरिष्ठ पण्डित राहुल बैद्द आफ्नाे सास्कृति स्वस्थानी ग्रन्थामा उल्लेख गरेकाे छ।
अचम्मकाे कुराे त बेविलाेन शिरियामा उत्पति र उत्गम् थलाे भएकाे किराँतीहरुकाे कसरी खुवालुङ र साल्पा उत्पतिकाे केन्द्र बन्न पुग्यो? पारुहाङ्काे उत्पति हलेसि गुफा मलाथुम्का भएका बंसवलि मुधुम्म टेटिन्ट पारुहाङ् खम्बुकाे पुर्खा हुन्।तर किराँती हरुले दाबि गर्दै आएका किराँती राजाहरु नामावाली र शासन काल
(१) यालम्बर ८०
(२) पेल८१
(३)मेल ८८
(४)चामे ४२
(५) धस्कँ ३७
(६) हुतिँ ४०८
(७) जितेदास्ति ४०
(८) बलचा ३१६
(९) हुरमा ५०
(१०) तुस्के ४१८
(११)प्रसफु ३८६
(१२) पब ४६
(१३ ) चम्ब ७१
(१४) स्थुङकाे ८३
(१५) कँक ५४
(१६) स्वनन्ध ४०६
(१७) फुर्काे ५८
(१८) शिँघु ४८६
(१९) जुलम ७३३
(२०) लुक ४०
(२१) थाेरमस् ७१
(२२) बम्मर् ७३६
(२३) गुँजुँ ७२
(२४) पुस्क ८१
(२५) त्यपमि ५४
(२६) मुगामम् ५८
(७) शसुरु ६३
(२८) गँणँ ७४
(२९) खिम्बु ७६
(३०) गिरिज ८१
(३१) खुराजा ७८
(३२) गस्ति ८५
दाेस्राे अध्या
(१)यालुङ९०३
(२) द्सखम ३७
(३) बलन्चा ३१६
(४) किँगले ४११
(५) हुननतर ५०
(६) तुष्ठवह ४१८
(७) सुपुष्ट ३८६
(८) पुर्व५६
(९) जितेदास्ति ६०
(१०) पँचम ७१
(११) किङ्किङकिङ ५६
(१२) शुनन्द५०८
(१३) थाेमस् ५८
(१४) जैध्री ६०१
(१५) जेनेरेअाे ७३२
(१६) सुवीँरव ६०१
(१७) थाेर ७१
(१८) थाेमाे ८३
(१९) बर्म ७३३६
(२०) गुन्जेह ७२७
(२१) कुन्कुन ४८
(२२) तेसाे ५६
(२३)सेङमि ५९
(२४) जेशुस् ६३
(२५) गन्थाे ७४
(२६) खेम्भ ७४
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE