मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

के तपाईले महानगरको छुट सुविधा लिनु भयो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट हुने उल्लेख गरेको छ ।

महानगरपालिकाले जरिवाना छुट सम्बन्धी सूचना प्रकाशित गरेको छ । जस अनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन समेत अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x