आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

 

भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतीय मन्त्रिपरिषद्को बैठकबाट नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पारित भएको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको बताए ।

भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x