गैर आबासिय नेपाली सघ माल्टाको निर्बाचन अनलाइन हुने


गैर आबासिय नेपाली सघ रास्ट्रिय सम्वनय परिषद माल्टाको निर्बाचन अनलाइन हुने भएको छ्।
गैर आबासिय नेपाली सघ रास्ट्रिय सम्वनय परिषद माल्टाको २०२३-२०२५ कार्याकाल को लागि हुने निर्बाचन को निम्ति हिजो २५ जुलाइ २०२५ का दिन बसेको निर्बाचन समिति का पदाधिकारी र अध्यक्ष का प्रत्यासि द्वय र स्वतन्त्र समुह को तर्फ बाट उपाध्यक्ष प्रत्यासि को सयुक्त बैठक्ले निर्बाचन अनलाइन मार्फत गर्ने निर्णय भएको छ निर्बाचन स्वच्छ र शान्त र भय रहित रुपमा सफल बनाउन समितिले कुनै कसुर बाकि नराख्ने निर्बाचन समिति का स सचिब आकाश गुरुङ ले जानकारी दिनु भयो निर्बाचन सफल बनाउन सम्पुर्ण माल्टाबासि र उमेदवार हरु लाइ सहयोग गरिदिनु हुन समितिका सन्योजक राजु अर्याल ज्यु ले सबै मा आह्वान गर्नु भएको छ । साथौ मतदातले आफ्नो स्वबिबेक प्रयोग गरि आफुले चाहेको उमेदवार चुन्न पाउने अधिकार को सुनिशिच्ता हुनु पर्ने त्यो अब्स्था तपाइ हामि सबैले सिर्जना गर्नु पर्ने निर्बाचन समितिका पुर्ब सन्योजक एबम बर्तमान सद्स्य हरि प्रकश बिक ले बताउनु भएको छ । निर्बाचन भनेको एक स्वच्छ प्रतिस्पर्धा हो यो अभियान मा सबै उमेदवार हरु समेम भएर नतिजा जस्को पक्षमा भए पनि स्विकार गर्नु पर्ने निर्बाचन समिति का सद्स्य उज्ज्वल केसि ले जानकारी गराउनु भयो । यहि ३० तारिक सम्पन्न हुने निर्बाचन लाइ सफल बनाउन सह्योग गरिदिनु हुन सबै सामाजिक संघ संस्था र आम मतदाता लाइ समिति का सद्स्यहरु ललित क्षेत्री , कमल पोख्रेल, अ्मर रावत ले अपिल गर्नु भएको छ । यसै बैठक मा उपस्थित अध्यक्ष पदका प्रत्यासि रेम लाल खनाल रेम्स ज्यु ले निर्बाचन समिति ले स्वच्छ र निश्पक्ष निर्बाचन बनाउनु होस आम मतदाता ले ढुक्क संग मतदान गर्न पाउनु पर्यो निर्बाचन सम्पन्न गर्न म लगाएत मेरो टिम निर्बाचन समिति लाइ सहयोग गर्ने प्रतिबद्वता गर्नु भएको छ । यसै अर्का अध्यक्ष का प्रत्यासि रोशन गिरिले निर्बाचन समिति को निर्णय पुर्ण रुपमा पालाना https://www.youtube.com/watch?v=0EE1W6V_LnA
गरि निर्बाचन सम्पन्न गर्न हामिहरु तयार छौ भन्नु भएको छ । यसै स्वतन्त्र समुहको नेतृत्व गरि उपाध्यक्ष पदका प्रत्यासि दिनेश कार्कि ज्यु ले निर्बाचन समिति ले कुनै पनि पक्ष बिपक्ष भएर नजाओस हामि स्वच्छ प्रतिश्प्रधा बाट भाग लिन र निर्बाचन लाइ सम्पन्न गराउन सहयोग गर्ने बचन ब्यक्त गर्नु भएको छ । निर्बाचन अनलाइन प्रणालि बाट हुने भएको हुदा तल उपलब्ध गराइएको मतदान सम्बन्धी डेमो ( Demo Vedio ) भिडियो सम्पुर्ण पत्रकार टिक्टर सामाजिक सन्जाल मार्फत सबै मतदाता माझ पुर्याइदिनु हुन हरि प्रकाश बिक ज्यु ले सबैलाइ हार्दिक अनुरोध गर्नु भएको छ्।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE