मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

जनार्दन शर्माको फेसबुक पेज ह्याक

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । शर्माको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो ।

शर्माले आफ्नो उक्त पेज केही दिनदेखि ह्याक भएको र हाल आएर ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन थालेको बताएका छन् ।

यसमा सचेत हुन सम्पूर्णमा अनुरोध गर्दै शर्माले पेजलाई आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको बताएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x