मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

गायक सुनिल दवाडी र बिषाखा शाहिको स्वर रहेको गीत ‘गुँडैले चरी’ सार्वजनिक

गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ । फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई विशाल थापाले खिचेका हुन् । गीतको भिडियोलाई फराज अर्पणले सम्पादन तथा रङ संयोजन गरेका छन् । इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x