मङ्लबार, साउन १, २०८१
Tuesday, July 16, 2024

नेकपा माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव शर्माले जानकारी दिएका हुन् ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठकको आव्हान गरेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चल्ने आजको बैठकले निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x