बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

राजनीति

भिम रावलले भने गगन थापालाई तत्काल पक्राउ गरियोस्

नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन्…

तल्नुबगरमा बेलिब्रिज सञ्चालन

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ। जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको…

सत्तापक्ष र प्रतिपक्षीले रणनीति बनाउन भिन्न ठाउँमा छलफल ,प्रतिनिधि सभामा ढिलाई

संसदमा बिहीबार भएको अवरोध र मुठभेडपछि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू थप रणनीति बनाउन जुटेका छन् । रणनीति बनाउन…

नक्कली डाक्टर पक्राउ

जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको…

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु, १३ घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ 

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले…

गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर…

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

आज दिउँसो ३ बजे बस्ने संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

कांग्रेसले सरकारको नीति…

गर्मीबाट जोगिन के गर्ने

गर्मियाम सुरु भए संगै यतिबेला देशभरको तापक्रम बढ्दोक्रममा छ। तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको…

संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति…

त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभा,…

पेट्रोलियम तथा ग्यास श्रमिक संघले दिलायो शान्ति मगरलाई न्याय

अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको नेतृत्वमा एकजना श्रमिकको पक्षमा उपलब्धिमुलक काम भएको छ । संघको पहलमा ललितपुरकी…

अर्थतन्त्र सुदृढीकरण र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्…

संसदमा रविलाई बोल्न दिनुपर्छ महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको संसद् बैठकमा रवि लामिछानेलाई बोल्न दिएर बाँकी कामकारबाहीमा अवरोध गर्नुपर्ने प्रस्ताव राखेका छन्…

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन

नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।…

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गेका छन् ।

एमाले…

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको…

विशेष बाल अदालतको आवश्यकता छ  – मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय…