बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

कस्ले मार्ला त बाजी ?

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेताको अनुसार बिहान ८ बजे देखि सुरु भएको मतदान प्रक्रिया राति १०:३० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका हुन् ।

मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा उनले मतदान सकिएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका छन् ।

‘हाम्रो जम्मा मतदाताहरूको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दा खेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एक पटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, अहिले सम्म करिब ४०० बढीले मतदान गरिसकेको र यसरी हेर्दा टेन्टेटिभ्ली ८-८:३० घण्टामा हामीले मतदान सक्काउँछौँ भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाडि बढेका हौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x