स्याङ्जा २को बैठकले किशोर बिक्रम मल्ल सहित १५ जनाको नाम सिफारिस

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्यव समितिले क्षेत्र नं २ बाट किशोर विक्रम मल्ल सहित १५ जनाको नाम प्रस्ताव गरेको छ ।
केही समय अगाडि बसेको स्याङ्जा २ बैठकले किशोर बिक्रम मल्ल, डा. बुद्धिमान श्रेष्ठसहित खिम बहादुर थापा, शोभित ढकाल, दिपेन्द्र रेग्मी, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर सुर्यप्रसाद गैह्रे, राम चन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी, नाम सिफारिस गरेको हो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE