मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । हिजो बाट सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने र  सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने  लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x