मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन समपर्न
![](https://ratonepal.com/wp-content/uploads/2021/10/Gamechanger_onlinekhabar_1230x100sgdfgdf-1-1024x83.png)
![](https://ratonepal.com/wp-content/uploads/2024/07/MBQN_AUDITION-5.jpg)
काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन ।
उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।
RELATED NEWS ARTICLES
![](https://ratonepal.com/wp-content/uploads/2021/10/1230x100V2-ok1-1-1024x83.gif)
WRITE COMMENTS FOR THIS ARTICLE