शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

त्रिविमा कक्षा १२को नतिजा नआउदै स्नातक भर्ना खुलेको छ

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा आउनु अगाडि स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र  विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको छ

साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने उक्त सुचनामा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x