टेम्के मैयुङ लोकगीत चन्द्रहाङ्ग राई को मीठो शब्द सङ्गीतमा

बजारमा दिन प्रत्तिदिन गीत सङ्गीत आउने क्रम जारी छ । यस्तै माहोलमा एउटा नयाँ स्वाद लिएर आएको मीठो पुर्बेली लोकगीत दर्शक श्रोतामाझ सार्बजनिक भएको छ । यस लोकगीत लाई कुशल स्पस्टबक्ता मोटिबेटर साथै गीतकार प्लस सङ्गीतकार चन्द्रहाङ्ग राई ज्युले अत्यन्तै ठेट पुर्बेली भाकामा आफ्नै जन्मभुमि आफ्नै जन्मथलो भोजपुर टेम्के मैयुङ्ग लाई शब्द सङ्गीत मार्फत मीठो भाकामा पस्किनु भएको छ भने यस शब्द सङ्गीत लाई सनम पुरुष राई ले एरेन्ज गर्नु भएको छ भने गायिका मेनुका राई ले आवाज दिनु भएको छ ।यश लाई स्टुडियो भर्सन प्लस भोजपुर कै अत्ति रमणीय ठाँउ टेम्के मैयुङ र पौवादुङमा साथै राम्चे पाख्रीबास बजारको सुन्दर दृश्य हरु देख्न सकिन्छ । यश गीतलाई लोकगीत पारखी हरुले अबस्य मन पराउने छन । बाकी जिम्मा भिडियो मा दर्शक श्रोताको।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE