मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

एमाले प्रदेश पदाधिकारीहरुको भेला काठमाडौंमा

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

एमालेका प्रदेश पदाधिकारीहरुकाे भेला पुस १९ गते काठमाडाैंमा आयाेजना हुन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार पार्टीका नवनिर्वाचित प्रदेश पदाधिकारीकाे भेलालाई अध्यक्ष ओलीले उद्घाटन र सम्बाेधन गर्नुहुने भएको छ ।

भेलामा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतको सहभागिता रहने बताइएको छ। भेलामा केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिने जानकारी एमाले केन्द्रीय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x