मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

लोकप्रिय गायक थानेस्वर गौतमले माल्टा बासि नेपालीलाई नचाए

१३ अगस्टका दिन गजल साझ तिज विशेष कार्यक्रममा लागि रहेका लोकप्रिय गायक थानेस्वर गौतम र चर्चित ख्यातिप्राप्त लोक गायिका सुनिता दुलालले माल्टाको एमसिदा फुटबल ग्राउन्डमा सबै माल्टाबासि नेपालिहरुलाई नचाएका थिए छोटो समयमा आयोजना गरिएको साङगितिक तिज गित गजल कार्यक्रममा माल्टाबासी नेपाली लगायत नेपाल प्रेमी बिदेशिहरुको उल्लेखनीय उपस्थितिको साथ कार्यक्रममा रेमलाल खनाल प्रमुख अतिथी , सभापती भिम कमल केशी कार्यक्रम संचालक जि के शर्मा कार्यक्रम संयोजक सन्तोष पाठकद्वारा सम्पन्न भएको थियो।
गैर आबासिय नेपाल संघ माल्टाको अध्यक्ष रेमलाला खनाल रेम्सकाे प्रमुख अथितीमा कार्यक्रम सन्चालन भएकाे थियाे।साथै माल्टामा रहेका बिबिध सङ्गसस्थाका प्रतिनिधि तथा NRNमाल्टा नि बर्तमान तथा पुर्ब अधिकारीकाे अथितत्वमा कार्यक्रम समाप्त भएकाे थियाे ।


सथै थानेश्वर गाैतमका गजल साथै लोक भाकाका गितहरु सलौजो पन्चेबाजा सलैजो देखेर सपना मैले दजनौ गितहरु दर्शकको अनुरोधमा गाउनुभएको थियो चर्चित कलाकार सुनिता दुलालाले घुम्तिनीर भेट भयो डाडा घरे साईली माल्टाबासी नेपालिहरुलाई कार्यक्रम अबधिभर नचाउनु भएको थियो स्थानीय कलाकार गित नृत्यले झन कार्यक्रम रमाइलो बनाएको थियो स्कटल्याण्ड,लन्डन जेनोभामा कार्यक्रम सकेर माल्टामा आउनुभएको गौतमकोअबको साङ्गितिक साझ पोर्तुगल,स्पेन बेल्जियम हुदैछ उत कार्यक्रमको आयोजना ईसिसियन ईलिमेटसले गरेका थिए।

भने कार्यक्रम मा लगभग ५०० भन्दा माथि दर्सक काे उपस्थित भएका थिए। कार्यक्रममा संचारकर्मी छेसाङ लोप्चन अशिम र देबघाट अनलाइनका संचारकर्मी प्रकाश बगालेले लाईभ मार्फत साथ दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x