मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

दलितमाथी दुव्र्यवहार गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

चापाकोट नगरपालिका १० का रुद्र बहादुर दमाइ र उहाँको परिवारलाई मंगलबार रातिको समय जनप्रतिनिधले गालीगलैज र हातपात गरेको जाहिर परेको प्रहरीले बताएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका स्थानीयमाथि दुव्र्यवहार गरेको आरोपमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका १ का वडा सदस्य सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी जेसी शाहले जानकारी दिनुभयो । थापालाई इलाका प्रहरी कार्यालय चापाकोटले बुधबार नियन्त्रणमा लिएर मुद्धादर्ताको लागि वडा प्रहरी कार्यालय वालिङ पठाइएको डिएसपी शाहले बताउनुभयोे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x