मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

गान्धिवादी पार्टिको दोस्रो महाधिवेशन सम्पन्न,अध्यक्षमा पुन: डा.राना निर्विरोध

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

रातोनेपाल

काठमाडौ ,१६ वैशाख 
गान्धीवादी पार्टी नेपाल काे दोश्रो महाअधिवेशन काठमाडौमा भव्य सभ्य सप्पन्न भएको छ।

काठमाडौको वाचिपा हल अनामनगरमा भएको सो महाधिवेशनमा यसपटक पनि डा.लाल बहादुर राना निर्विरोध

 

पार्टिको अध्यक्षमा चयन भएका छन् ।

पार्टिको संस्थापक केन्द्रिय सदस्य श्री तुल बहादुर रानाको संयोजकमा भएको कार्यक्रममा यसपटक उपेन्द्र पुलामी,उपाध्यक्षमा शिव औतारी लामा,कोषाध्यमा भिम कुमार लिम्बू निर्वाचित भएका छन् ।पार्टिको अन्य केन्द्रिय सदस्यहरुमा ७७ जना रहेका छन् ।
माहात्मा गान्धिको सिदान्तमा चल्ने वाद लिएर बढेको यश पार्टिको दोस्रो महाधिवेशनका लागि विभिन्न भारतीय राजनीतिक पार्टिका तर्फबट शुभकामना समेत प्रदान गरिएको थियो ।साथै पार्टिका अध्यक्ष डा.लाल बहादुर रानालाइ भारतको दिल्लिमा विशेष सम्मान पनि गरिएको थियो।
शुभकामना प्रदान गर्नेहरुमा भारतीय जनता पार्टी मुख्यालय,आम आदमी पार्टी मुख्यालय दिल्ली,भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव दुष्यन्त कुमार गौतम,
भारतीय राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय सदस्य लगायत रहेका छन् ।
यसैगरी,डा.रानालाइ भारत सरकारको गृहमन्त्रालयमा समेत स्वागत गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x