मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

२०८३ असार मसान्तसम्म प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् ।

आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले काँग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् ।

असार १७ मा काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x