आइतवार, पुस २१, २०८१
Sunday, January 5, 2025

जनतालाइ जवाफ चाहियो: डा.प्रसाईं

  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares

रातोनेपाल: काठमाडौ ,१५ वैशाख 

नेपाल कराते महासंघ केन्द्रिय उपाध्यक्ष तथा युवा राजनीतिकर्मी डा. ओम कृष्ण प्रसाईंले राष्ट्रप्रमुख बिदेश उपचार गर्न जाने प्रसङ्गप्रती लक्षित गर्दै जनतालाइ जवाफ चाहियो भनेका छन् ।
उनले आफ्नो आधिकारिक फेशबुक पेज मार्फत ‘सिग्र स्वास्थ लाभको कामना ‘ शिर्षक राख्दै विभिन्न बुदासहित व्यंग्यात्मक र चासो ब्यक्त गरेका हुन् ।

प्रसाईंले लेख्ने क्रममा ‘आम नागरिकको प्रश्न यो पनि हुन सक्छ, संविधानमै ब्यवस्था भए बमोजिम सुचनाको हक पुर्ण उपभोग गर्न पाउनेकी नपाउने ?
# कुन रोग हो त्यो पत्ता लाग्यो, जो नेपालमा उपचार हुन नसक्ने रैछ ?
# नेपालमा किन त्यो रोग वा अवस्थाको उपचार गर्न सकिएन ?
# त्यो रोगको विशेषज्ञ डाक्टर नेपालमा भएको कि नभएको ?
# के कस्ता Lab Tests Scan हरु गरियो ?
# ति Tests हरु नेपालमा गर्न मिल्ने हो या होइन ?
# कस्ता Medical उपकरणहरु प्रयोग भए ?
# प्रयोग भएका उपकरणहरु नेपालमा छन् कि छैनन् ? छैनन भने किन नभएका ?
# भारतमा लगेर करोडौँ खर्च गरेर राष्ट्रपतिको उपचार गरिसकेपछि भारतमा राष्ट्रपतिको के कस्तो Diagnosis गरियो???
# आदि सबैको जवाफ जनताले माग्न पाउने कि नपाउने ? ‘ लगायत आफ्नो फेसबुक मार्फत लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x