मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

खबर

अर्जुन बहादुर अधिकारीद्वारा विपन्न विद्यार्थीलाई सहयोग: जन्मदिनको अवसरमा विशेष कार्यक्रम

जाजरकोट, रिन्टाकुरा – शारदा शेर स्मृति प्रतिष्ठान जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि, रिन्टाकुराका…

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा – प्रचण्ड

काठमाडौ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको…

पर्यटकीय क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री

सोलुखुम्बु , प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।…

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना  

ललितपुर , नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको…

व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन’ काउन्सिल अध्यक्ष शाही

काठमाडौं , दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल…

पेलाको जन्मदिनमा शारदा शेर फाउन्डेसनद्वारा बिधालयलाई गर्‍यो सहयोग

समाजसेवी भरत सिङ पेला ज्युको जन्मदिनको अवसरमा शारदा शेर फाउन्डेसनले छेडागाड नगरपालिका अन्तर्गत भाग्यदय माध्यमिक विद्यालय, वडा नं. ५…

माओवादी केन्द्र बाँसगढी नगर अध्यक्षमा भिम खत्री तेस्रो नगर अधिवेशन सम्पन्न

बर्दिया , नेकपा (माओवादी केन्द्र) बाँसगढी नगर समितिको तेस्रो अधिवेशनबाट भिम केसि (अभिष्ट) को नेतृत्वमा ४९ सदस्यीय नगर कमिटी…

चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, ५ घाइते

चितवन , गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा…

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम…

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ – मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण…

जनताको चाहाना अझै पूरा भएको छैन – बर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादी सपनाको कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको…

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण…

अखिल (क्रान्तिकारिको)२३ औं राष्ट्रिय सम्मेलन सम्पन्न

नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षमा विरेन्द्र शाह र महासचिवमा उषाकिरण आजाद निर्वाचित भएका छन् ।…

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

काठमाडौं , नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ…

कहिले बन्छ ‘जनताको सरकार, नेपाल सरकार’ ? – अश्विन दानी

केही दिनअघि भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारी लक्की बिष्टले नेपाल सरकार एक…

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ -गृहमन्त्री

त्रिवेणी,  गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको…

कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर

काठमाडौं ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका…

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दिप प्रज्ज्वलन कार्यक्रम सप्पन्न

काठमाडौं ,लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको काठमाडौंमा दिप प्रज्ज्वलन गरी ०८१ मङ्सिर २४ गते साँझ दिप प्रजोलन गरिएको…

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानद्वारा बागेश्वरी मा.वि.का छात्र, छात्रालाई शैक्षिक सामाग्री वितरण

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान छेडागाड नगरपालिका वडा नम्बर ९ मा बागेश्वरी माध्यमिक विद्यालय का ५० जना छात्र…