सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026

हेटौंडामा गान्धिवादिको कार्यक्रम सम्पन्न

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

रातो नेपाल: पुस २२,हेटौंडा

गान्धिवादी पार्टी नेपालले तिब्ररुपमा देशैभर सभा तथा चुनावी प्रचार प्रसार अभियान गरिरहेको छ।यसै सिलसिलामा मंगलवार हेटौडामा प्रदेशिक बैठक बस सप्पन्न गरेको छ।

सो बैठकमा गान्धिवादिले पर्षा र मकवानपुर जिल्लामा प्रतिनिधी सभा सदस्य उमेदवार चयन गरिएको छ,भने पार्टीमा जेनजीलाई पनि प्रवेश गराइएको थियो।उमेदवार हरुलाई खाँदा माला लगाई सम्मान समेत गरिएको थियो।

सो कार्यक्रमको अध्यक्षता दिलिप रानाले  गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष डा.एलबी रानाले गरेका थिए।

कार्यक्रममा बोल्दै रानाले ‘गान्धिवादी पार्टी लोकतान्त्रिक पार्टी हो,हामीले गणतन्त्रलाई मान्छौ,यो चुनाबमा जनताले राम्रो मत दिनु हुनेछ भन्ने विश्वास छ’भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x