पार्टीभित्र अराजकतालाई छुट छैन – नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् ।
आज बाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने पनि बताएका हुन् । जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उनले भने, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।
त्यसपछि पनि सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्नेपार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए ।
WRITE COMMENTS FOR THIS ARTICLE