केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
केपि शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका हुन। ओलीले कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।
रास्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE