नामिबिया सँग नेपालको आज पनि हार


आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भएको थियो । नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।
विश्व कप लिग–२ मा नेपालले दोस्रो हार भोगेको छ । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE