बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

समाजवादी विद्यार्थी युनियनको काठमाण्डौ जिल्ला समिति पुनर्गठन

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares
जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपालको काठमाण्डौ जिल्ला समिति पुनर्गठन भएको छ । मङ्गगलबार रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा आयोजित भेलाबाट रितम राईको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रविन्द्रकुमार ठाकुर, प्रविण राई सचिव सायोना राई सहसचिव सनम नुगो र कोषाध्यक्षमा सविना राई चयन भएका छन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष रमेश यादव जनता समाजवादी पार्टी, नेपालका बागमती प्रदेश समितिका अध्यक्ष जय गोलेलगायत उपस्थित रहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x