भुतपूर्व गोर्खा सैनिकहरूले गरे प्रदर्शन

बुधबार दिउँसो सिंगापुर गोर्खा विभागको आयोजनामा गोर्खा सैनिकहरूले प्रदर्शन गरेका हुन्।ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्बूका अनुसार सरकारको ध्यानाकर्षण गराउन दबाब स्वरूप प्रदर्शन गरेको बताए ।
उनीहरूले आफ्नो पेनसन भत्ताहरू बढाउनुपर्ने, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्। न्याय, समानता र स्वाभिमानका लागि संघर्ष गरौं भन्ने नारासहित उनीहरूले प्रदर्शन गरेका हुन्।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE