मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

मोहन वैद्य नेतृत्वको क्रान्तिकारीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । बिहीबार सो पार्टीका कार्यकर्ताहरूले राजधानीको रत्नपार्क र इन्द्रचोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाएका छन् ।
उनीहरुले महँगी, भ्रष्टाचार, गिरफ्तारी र राष्ट्रघाती सन्धि सम्झौता सम्बन्धि विरोध गर्दे नाराबाजी सहित पुत्ला जलाएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x