मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

कोशी प्रदेश सभाको आज अन्त्य हुदै

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

आजको प्रदेशसभा बैठकमा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति १२ बजेपछि अधिवेशन अन्त्य हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x